उपसचिव नेपाल र अधिकृत भट्टराई विभूषित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप-सचिव अनुप नेपाल र चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई प्रवल जनसेवाश्रीबाट विभूषित भएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते विभिन्न मानपदवी प्रदान गरेका थिए। नेपाल र भट्टराई उत्कृष्ट कार्य सम्पादनका लागि विभूषणको सूचीमा परेका हुन्।शीतल निवासमा आयोजित सो समारोहमा राष्ट्रपति पौडेलले

सम्बन्धित सामग्री

घुस लिँदालिँदै समातिएका पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा घुस लिने उपसचिव नेपाल र दिने बि.बि. एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।नागरिक उड्डयन महाशाखाका उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालन अनुमतिपत्र उपलब्ध गराइदिन सेवाग्राहीसँग लिएको ६ लाख रूपैयाँसहित अख्तियार दुर

उपसचिव नेपाल घुससहित पक्राउ

काठमाडौं, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप–सचिव प्रमोद नेपालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उप–सचिव नेपालले सेवाग्राहीबाट ६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीसँगै एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको हो । उनलाई काठमाडौंको मनकामना […]

घुससहित पक्राउ परेका उपसचिव भन्छन्, ‘पैसा कसले राखिदियो थाहा भएन’

मंगलबार अपराह्न साढे २२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए । उपसचिव नेपाल साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित

उपसचिव नेपाल घुससहित पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार नक्सालको होटेलबाट रङ्गेहात पक्राउ गरेको हो । पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियारको टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेकोमा अपरान्ह होटल अरण्यबाट घुससहित पक्राउ गरेको हो । […]

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले पक्राउ गरेको छ। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात...