काठमाडौं, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप–सचिव प्रमोद नेपालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उप–सचिव नेपालले सेवाग्राहीबाट ६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीसँगै एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको हो । उनलाई काठमाडौंको मनकामना […]