रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार युक्रेन युद्धको सन्दर्भमा चीनले लिएको ‘सन्तुलित अडान’को प्रशंसा गरे । सो अवसरमा उनले आक्रमण सम्बन्धमा बेइजिङको ‘प्रश्न र चासो’ रहेको पनि स्वीकारे । बिहीबार रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा रुसी आक्रमण सुरु भएपछि पहिलो प्रत्यक्ष भेटवार्ता भएको थियो । सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को शिखर सम्मेलनका भाग लिन चिनियाँ राष्ट्रपति र उनका रुसी समकक्षी सम्मेलन आयोजना भइरहेको उज्वेकिस्तानमा छन