एजेन्सी । रुस–युक्रेन युद्ध उग्र बन्दै गएको छ । द्वन्द्वको एक वर्ष बितिसक्दा पनि दुवै देशले पछुतोको संकेत देखाएका छैनन् । रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच वाकयुद्ध पनि उत्तिकै चलिरहेको छ । यो युद्ध कहिले सकिन्छ भन्ने आकलन समेत गर्न कठिनाई भएको बताइएको छ ।