संविधानमाथि प्रहार गर्दै संविधान दिवस

असोज ३ गते हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासहितको संविधान जारी भएको नौ वर्ष पुुगेको दिन । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२)को सम्झनामा आजदेखि मुलुकभर संविधान दिवसको तामझाम सुरु भएको छ । कुनै पनि देशको संविधान त्यहाँको मूल कानुन मानिन्छ । यससँग […] The post संविधानमाथि प्रहार गर्दै संविधान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कर्मचारीसहितको सहभागितामा यसरी मनाइयो संविधान दिवस !

काठमाडौँ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको अवसर पारी सोमवार देशभर विभिन्न कार्यक्रम गरी ८ औँ संविधान दिवस मनाइएको छ ।  सोही अवसरमा बैतडीमा पनि यो दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ मा कर्मचारीहरूको सक्रिय सहभागितासहित खोड्पे बजार तथा आसपासका क्षेत्रमा सरसफाई […]

आज संविधान दिवस

काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ।संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

आज संविधान दिवस, सार्वजनिक बिदा पनि

आज संविधान दिवस  । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल ...

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२ )को सम्झनामा कोरोना कहरकाबीच पनि हिजो मुलुकभर संविधान दिवस मनाइयो । संविधान देशको मूल कानुन मानिन्छ । प्रजातन्त्रको जननी बेलायतमा अलिखित संविधान छ […] The post संविधानको मर्म मिच्दै संविधान दिवस ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधान दिवस : आयो संविधान, आएन नागरिकता

संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बित्यो । संविधान दिवस मनाइरहँदा एउटा पक्ष भने असन्तुष्ट छ । संघीयतासँग जोडिएको विषयसँगै मधेसमा देखिएको नागरिकतासम्बन्धी विवादले लाखौं नेपाली नागरिकताविहीन अवस्थामा छन् ।

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

आज सातौँ संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ। संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका आयोजना गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको...

आज सातौँ संविधान दिवस, देशभर मनाइँदै

काठमाडौं :  आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै

काठमाण्डाै - आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री श...