टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ।

सम्बन्धित सामग्री

फोटोफिचर: टुँडिखेलमा मनाइयो संविधान दिवस

संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा ८ ‍औं संविधान दिवस मनाएको छ । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतको उपस्थिति थियो ।