काठमाडौँ । आज संविधान दिवस । २०७२ असोज ३ गते संविधान जारी भएको दिनको अवसर पारी सोमवार देशभर विभिन्न कार्यक्रम गरी ८ औँ संविधान दिवस मनाइएको छ । सोही अवसरमा बैतडीमा पनि यो दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ मा कर्मचारीहरूको सक्रिय सहभागितासहित खोड्पे बजार तथा आसपासका क्षेत्रमा सरसफाई […]