काठमाडौँ। सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएकी तारा बरालले जबराको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्। सो घटना लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।