दुर्गेश थापामाथि जुत्ता प्रहार

काठमाडौं- महोत्सवमा प्रस्तुति दिँदै गर्दा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । वालिङ महोत्सवमा प्रस्तुती दिँदै गर्दा दुर्गेशमाथि दर्शकले जुत्ता प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो । आइतबार बिहान प्रहरीले नियन्त्रणमा […]