ओलीको 'प्रतिगमन पुतला'मा अनेरास्ववियुद्वारा जुत्ता प्रहार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूह समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेका छन्। अनेरास्ववियुका नेताहरुले प्रतिगमन लेखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलामा जुत्ता प्रहार गरेका थिए। ओलीको जनसभाहरुमा प्रयोग गरिएको तस्विरको 'ब्ल्याक प्रिन्ट' गरेर प्रतिगमन लेखिएको थियो। नारायणहिति दरबार अघि सरकारविरुद्ध नारा लगाउँदै जुत्ता…

सम्बन्धित सामग्री

दुर्गेश थापामाथि जुत्ता प्रहार

काठमाडौं- महोत्सवमा प्रस्तुति दिँदै गर्दा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । वालिङ महोत्सवमा प्रस्तुती दिँदै गर्दा दुर्गेशमाथि दर्शकले जुत्ता प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो । आइतबार बिहान प्रहरीले नियन्त्रणमा […]

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए ।जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभाबाट बाहिरिँदै थिए।यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए।यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो। पञ्जाबमा पाकिस्ता

पाकिस्तानका गृहमन्त्री राणामाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमै थिए। जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभा छोड्दै थिए। यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए । Shoe hurled at the car of Rana Sanaullah […]

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार (भिडियो)

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह चढको गाडीमा  जुत्ता प्रहार भएको छ । मंगलबार पञ्जाव विधानसभा बाहिर उनी चढेको गाडीमा जुत्ता प्रहार भएको हो ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह

वकिलहरुमाथि जुत्ता प्रहार गर्ने तारा बराल पक्राउ

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारी गरेपछि धर्ना दिन पुगेका वकिलहरुमाथि तारा बरालले जुत्ता हानेकी थिइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निलम्बित प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएकी उनले राणाको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्। संघीय संसद्का […]

धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ । आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वाेच्च अदालत जबरा आउने भएपछि सर्वाेच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो । कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । […]

धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।  आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।  कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई […]

सर्वोच्च परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार

सर्वोच्च अदालत परिसरमा अधिवक्तामाथि जुत्ता प्रहार भएको छ। सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरुमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन्। जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा...

सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले […]