पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमै थिए। जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेको हो। त्यसबेला राणा सनाउल्लाह पञ्जाब विधानसभा छोड्दै थिए। यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केहीबेर रोकेका थिए । Shoe hurled at the car of Rana Sanaullah […]