‘यस पटक कसको मोदी ?’ यो प्रश्नले नेपाली समाजको सार्वजनिक एवं निजी संवादहरूमा प्रशस्त ठाउँ पाएको छ । यसको जवाफ खोजीकै क्रममा एउटा पक्षले फेरि समाजमा ध्रुवीकरण ल्याउन खोज्दैछ । सन् २०१४ मा भारी बहुमतसाथ भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी यसअघि दुईपटक नेपाल आइसकेका छन् ।