नेपालको उपाधि सम्भावना समाप्त

बंगलादेशमा सञ्चालन भइरहेको यू–१७ महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार ढाकाको बिएसएस मुस्तफा रंगशालामा रसियासँग ३–० ले पराजित हुँदा नेपाली टोलीको उपाधि जित्ने...

सम्बन्धित सामग्री

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […] The post गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त first appeared on Hamro Khelkud.

सेरेना सुनौलो करियर समाप्त गर्नेतिर अग्रसर

काठमाडौं ।  अमेरिकी लिजेन्ड खेलाडी सेरेना विलियम्सले टेनिसको सुनौलो करियर समाप्त गर्ने संकेत देखाएकी छन् । २३ ग्रान्डस्लाम उपाधि जितेकी सेरेनाले यही वर्षमा हुने यूएस ओपनपछि -याकेटलाई आराम दिने बताएकी हुन् । उनको यो कदमपछि सदाबहार टेनिस खेलाडीमध्ये एक उनीविनाको टेनिसको चर्चा गर्नु पनि कठिन नै हुनेछ । २७ वर्षको लामो करियरमा सेरेनाले सफलता धेरै […]

२०११ पछि इन्टर मिलानलाई पहिलाे पटक कोपा इटालियाको उपाधि

एजेन्सी- इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ। बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएकाे हाे। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो। इन्टरका लागि निकोला बरेला, हाकनले गोल गरे। अतिरिक्त समयमा इभान […]

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो  ।निर्धारित समयको खेल २(२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो । इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे  । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे ।  युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे । इन्टरले सन् २०११ पछ

इंग्ल्यान्ड र इटालीबीच उपाधि भिडन्त आज

नेपाल समाचारपत्र, काठमाडौं । इंग्ल्यान्डको फुटबल टिमले ५५ वर्षको लामो उपाधि खडेरी समाप्त पार्ने लक्ष्यका साथ युरोकप २०२० को फाइनलमा उत्रनेछ । इंग्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा खेल्ने भएको हुँदा उपाधि हात पार्ने सम्भावना धेरै छ । तर, गेरेथ साउथगेटको टिमलाई इटालीजस्तो सशक्त टिमको चुनौतीबाट गुज्रनु पर्नेछ । उपाधि जित्न त्यति सजिलो चाहिँ हुने छैन […]

बार्सिलोना १३ वर्षपछि पहिलोपटक शीर्ष दुईमा अटेन

एजेन्सी। सेल्टा भिगोसँग २–१ ले पराजित भएपछि बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त बनेको छ। यससँगै बार्सिलोना शीर्ष दुईमा रहने सम्भावना पनि समाप्त भयो। बार्सिलोना २००७/०८ पछि पहिलो पटक शीर्ष दुईबाट बाहिरिएको हो। लिगमा एक खेल बाँकी हुँदा बार्सिलोनाको ७६ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा पाँच अंकले पछाडि हो। बार्सिलोनाले अन्तिम खेल एइबरविरुद्ध खेल्नेछ।

उपाधि होडबाट बाहिरियो बार्सिलोना

बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा...

इन्टरमिलानले युभेन्टसको वर्चश्व समाप्त पार्‍यो

मिलान, (एजेन्सी) । इन्टरमिलानले युभेन्टसको इटाली सिरी ए फुटबल लिगमा रहेको लगातार ९ वर्षको वर्चश्व समाप्त पारेको छ । एटलान्टाले सासु ओलोसँग १–१ बराबरी खेलेसँगै इन्टरमिलान२०२०–०२१ सिजनको लिग च्याम्पियन बन्न सफल भएको हो । यो इन्टरको १९ औं सिरी ए उपाधि समेत हो । सिरी ए मा युभेन्टसले सर्वाधिक ३६ औंपटक उपाधि जितेको छ नेराजुरी […]

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

नेपालगन्ज- डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतीलाई समाप्त पार्दै एपीएफल नेपालगञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ ।नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन् । एपिएफले पुलिसलाई २५–२२, २५–२३ र […]

ह्यारी-मेगनको शाही उपाधि समाप्त

बेलायती राजकुमार ह्यारी र मेगनको शाही उपाधि एवं जिम्मेवारी समाप्त भएको राजदरबारले एक वक्तव्य जारी गर्दै