इन्टरमिलानले युभेन्टसको वर्चश्व समाप्त पार्‍यो

मिलान, (एजेन्सी) । इन्टरमिलानले युभेन्टसको इटाली सिरी ए फुटबल लिगमा रहेको लगातार ९ वर्षको वर्चश्व समाप्त पारेको छ । एटलान्टाले सासु ओलोसँग १–१ बराबरी खेलेसँगै इन्टरमिलान२०२०–०२१ सिजनको लिग च्याम्पियन बन्न सफल भएको हो । यो इन्टरको १९ औं सिरी ए उपाधि समेत हो । सिरी ए मा युभेन्टसले सर्वाधिक ३६ औंपटक उपाधि जितेको छ नेराजुरी […]

सम्बन्धित सामग्री

दैलेखमा एमालेको लाल किल्ला तोडियो, काँग्रेस–माओवादीलाई फाईदा !

नेकपा एमालेले ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । तर यो पटकको चुनावी नतिजाले एमालेको वर्चश्व समाप्त भएको छ । यो पटक एमाले नराम्रोसँग पराजित हुन पुगेको छ ।एमालेले अघिल्लो निर्वाचनमा जितेका ७ स्थानीय तहमध्ये अहिले आठबीस र नारायण नगरपालिका बाहेक अन्य सबै पालिका गुमाएको छ । जसको प्रत्यक्ष लाभ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई मिलेको छ ।०७४ मा एमालेले जितेका चार वटा पालिकामा अहिले काँग्रेसले जितेको छ भने एउटामा माओवादीले जित