११ साउन, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाको नाम परिर्वतन गर्न खोजेको भन्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका छन् ।
नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि नगरपालिका राख्न लागिएको भन्दै वडाध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
महेन्द्रनारायण निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका बुवा हुन् ।
नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका …