जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली कांग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । साथै कार्यालय परिसर अघि बन्दकर्ताले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए ।तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी […]