'संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने'

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले संरचना निर्माण गर्दा विपद्जन्य कुरालाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट (नलगाड), ४ मङ्सिर । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको हो । रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी […]

शैक्षिक अवस्था सुधार्न संरचना निर्माण

कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा जोड दिइएको छ । यहाँ खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकालाई सुरक्षित वातावरणमा गुणस्तरीय […]

लुम्बिनी विकास कोषद्वारा ऐनविपरीत भौतिक संरचना निर्माण

बुटवल– लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो […]

ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण

लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो । […]

हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना

प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ: रामचन्द्र पाैडेल

काठमाडाैँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन्। तनहुँकाे व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास-३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढंगले विकास गरिएको बताए। व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको […]

संरचना निर्माण र नामाकरण टुंगो लगाउन प्रदेश १ सरकारले बनायो कार्यदल

प्रदेशको नामाकरणबारे विज्ञ र सरोकारवालासँग छलफल थाल्न र प्रदेशको आन्तरिक संरचना निर्माण गर्न प्रदेश १ सरकारले अलग अलग समिति निर्माण गरेको छ । आइतवार साँझ बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले...

प्रदेश सरकारले बनायो नयाँ भवन, साढे तीन वर्षमा सरकारको पहिलो संरचना निर्माण

स्थापना भएको साढे तीन वर्षपछि प्रदेश १ सरकारको पहिलो संरचना निर्माण भएर सञ्चालनमा आएको छ। प्रदेश सरकारको ३ करोड १० लाख रुयैयाँ लगानीमा पहिलो संरचनाका रुपमा  प्रदेश सभाको नयाँ भवन...

लुम्बिनी ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गरिने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक खेलकुद संरचना’ निर्माण गर्ने भएको छ। स्थानीय तहसँगको सहलगानीमा खेल मैदान निर्माण गरिने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशाला दाङ र उजिरसिंह रंगशाला रुपन्देही अन्तर्राष्टियस्तरको बनाइने भएको हो। ‘नेत्रलाल अभागी’ रंगशालालाई प्रदेशको गौरवको आयोजनामा समावेश गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

पर्यटकीय केन्द्रको विविधता झल्किने गरि संरचना निर्माण गर्न सांसदहरुकाे सुझाव

काठमाण्डाै – सांसदहरुले पर्यटकीय गन्तव्य केन्द्र निर्माण गर्दा त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक तथा कला संस्कृति र परम्परा झल्कने संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सात प्रदेशका पर्यटकीय गन्तव्यहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हिजाे गरेको छलफलमा समिति सदस्यहरुले सातवटै पर्यटकीय केन्द्रको विविधता झल्कने गरि संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटकीय केन्द्र निर्माण गर्ने प्रतिस्पर्धामा आफ्नो क्षेत्रीय विशेषतालाई बिर्सेर नक्कल गर्दा सबै प्रदेशमा एकै किसिमक...