पहिरोबाट बच्न सारिएको बस्तीमै पहिरो : चार घर बगे, पाँच घर उच्च जोखिममा

रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले जानकारी दिए।यस्तै अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुग्नुकासाथै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। दिलबहादुर घर्ती, चिमा घर्ती,

सम्बन्धित सामग्री

पहिरो पीडितले नयाँ घर पाए

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले  नयाँ घर पाएका छन् । दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपाल मुनि कष्टकर जीवन बिताउँदै आएका थिए ।  उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ ।  गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा

सल्यानको सल्लाममा ठूलो पहिरो : चार घर पुरिए

सल्यान– सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–५ सल्लाममा ठूलो पहिरो गएको छ । पहिरोले चार घर पुरिएका त्यहाँका पत्रकार सञ्तोष घर्तीले जानकारी दिनुभएको छ । उहाँका अनुसार देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो । इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी टोली घटनास्थल पुगेको छ । जिल्लाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा कपुरकोटबाट प्रहरी टोली खटाइएको जानकारी दिनुभयो । पहिरो झर्ने जोखिमका कारण त्यहाँका बासिन्दाले बिहानै घ...

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

गोरखाको मान्बुमा पहिरो: १२ घर पुर्‍यो, ४० घर विस्थापित

गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए। बस्तीलाईबीच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ जोखिममा परेको छ।...

सडकमा पहिरो खस्दा दुई घर जोखिममा

वर्षातले बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा दुई घर जोखिममा परेका छन्।

खोटाङको रावा बेसीमा पहिरो, एक घर बगायो, १० घर उच्च जोखिममा

खोटाङ : रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा पहिराले एक घर बगाएको छ। शुक्रबार साँझदेखिको वर्षाका कारण पहिरो जाँदा बलराम खत्रीको घर बगाएको हो।घरमा मानिस नरहेका कारण मानवीय क्षति भने भएको छैन। भैरव बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ। भैरव, हरि राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।'पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ' कार्कीले भने, 'यो गाउँका सबै करिब १० घर उच्च

ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरे

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा एक घर पूर्ण क्षतिग्रस्त

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।  गयराती अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रुपमा क्षतिग्रस्त...

प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

म्याग्दी। प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन्।रोजगारी, अध्ययन,व्यापार,व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो। ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताइएको छ। विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर घर बनाएका हुन्। मोनाले प्रतिघर पुनःनिर्माणका लागि पाँच लाख खर्च गरेको छ।

प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

म्याग्दी। प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन्।रोजगारी, अध्ययन,व्यापार,व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो। ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताइएको छ। विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर घर बनाएका हुन्। मोनाले प्रतिघर पुनःनिर्माणका लागि पाँच लाख खर्च गरेको छ।