किसानका लागि मल ल्याउँछु : कृषिमन्त्री  यादव

काठमाडाैं : नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसान समक्ष मल पुर्‍याउनु भएको बताए।उहाँले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए। उनले भने, ‘

सम्बन्धित सामग्री

किसानलाई मल दिने पहिलो प्राथमिकताः कृषिमन्त्री यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए ।“प्राथमिकता त सबभन्दा पहिले मलखादको […]

किसानलाई मल दिने पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री  यादव

काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै…

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री  यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री...

नवनियुक्त मन्त्रीका प्राथमिकता : रासायनिक मल र इम्बोस्ड नम्बर

नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । सोमबार मन्त्रीको सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गर्दै मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् । ‘विभिन्न कारणले मल समयमा नआएको हो । ती सबै कुराको जानकारी लिएर किसानलाई मल दिलाउन मेरो पहिलो प्रथामिकता हुन्छ’, मन्त्री यादवको भनाइ छ ।  यस्तै भौतिक मन्त्री इस्तियाक राईले

काँग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उपसभापति गुरुङले कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुपको संज्ञा दिए । ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्र

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि....

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट

किसान मल नपाएर छट्पटिरहँदा मन्त्रीजी विदेश सयरमा हुनुहुन्छ : सांसद् रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले किसानले मल नपाइरहँदा विदेश भ्रमणमा गएको भन्दै कृषिमन्त्री महिन्द्रराय यादवप्रति खेद व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मल र त्यसको भण्डारणको...

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषिमन्त्री यादव भारतमा

काठमाडौं, २० जेठ । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव भारत प्रस्थान गरेका छन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् । भारतसँग जि-टु-जी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा […]

मल कारखानाको प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । ​ मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको छलफलमा यस्तो आग्रह गरिएको हो । कृषिमन्त्री महिन्द्रराय यादवले भने, “मल कारखाना खोल्ने निर्णय सरकारले गरिसकेको छ तर कुन प्रविधिमा गर्ने कुरा टुङ्गिएको छैन । त्यसको छिटो टुङ्गो लगाउन लगानी बोर्डलाई आग्रह गरिएको छ ।” मल कारखाना बिजुली वा ग्यास प्रविधिबाट स्थापना गर्दा के कति लागत लाग्छ,...

प्रदेश १ मा मल अभाव

काठमाडौं। प्रदेश १ मा मल अभाव भएको छ। रोपाइको समय आउन जम्मा एक महिना बाँकी रहँदा प्रदेशमा रसायनिक मलको अभाव देखिएको हो। कृषिमन्त्री पद्य्मा अर्यालले महामारीको समयमा मलको अभाव हुन नदिने बताएपनि प्रदेशभरी मल अभाव देखिएको आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै प्रदेश १ का किसानले बताए। यसैगरी, बजारीकरणको समेत समस्या भएको उनीहरुको भनाइ छ।