नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । सोमबार मन्त्रीको सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदबहाली गर्दै मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् । ‘विभिन्न कारणले मल समयमा नआएको हो । ती सबै कुराको जानकारी लिएर किसानलाई मल दिलाउन मेरो पहिलो प्रथामिकता हुन्छ’, मन्त्री यादवको भनाइ छ । यस्तै भौतिक मन्त्री इस्तियाक राईले