पोखरा । वर्षा सकिने बेला फेवाताल जहिले पनि जलकुम्भीले ढाकिन्छ । हरेक वर्ष सामाजिकसंस्थादेखि एनजीओ/आईएनजीओले मिलेर जलकुम्भी हटाउँछन् ।
जलकुम्भीबाट छुट्कारा पाउन प्रविधिको माध्यमबाट ताल सफा गर्ने भनेर महानगरको तत्कालीन नेतृत्वले २०७४ माघमा क्यानडाबाट झार हटाउने मेसिन खरिद गर्यो । महानगरपालिकाको ७५ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट तत्कालीन सांसद रविन्द्र...