पोखरा महानगरपालिकाले थाल्यो फेवातालको सफाइ

पोखरा : पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ सुरु गरेको छ। महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन्।भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो। महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा भइरहेको सन्दर्भमा ताल सफाइ गर्न लागेको बताइन्। उनले यो अभियान निरन्तर रहने पनि दाबी गरिन्। फेवाताल ड्यामसाइडदेखि चंखपुरसम्म

सम्बन्धित सामग्री

फर्किएला त फिर्केको सेरोफेरो ?

पोखरा- पोखरा महानगरपालिकाले गत साउन ३ गतेदेखि महानगरको बीच भागबाट बग्ने फिर्के खोला खोज्न थाल्यो । पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा खोलाघर छुट्याउने काम सुरुवात भएको थियो । सुरुवात गर्ने समयमा नै मेयर आचार्यले काम एक हप्तामा सकिने बताएका थिए । तर, ...

फर्किएला त फिर्केको सेरोफेरो ?

पोखरा- पोखरा महानगरपालिकाले गत साउन ३ गतेदेखि महानगरको बीच भागबाट बग्ने फिर्के खोला खोज्न थाल्यो । पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायत अन्य सरोकारवालाहरूको उपस्थितिमा खोलाघर छुट्याउने काम सुरुवात भएको थियो । सुरुवात गर्ने समयमा नै मेयर आचार्यले काम एक हप्तामा सकिने बताएका थिए । तर, ...

महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण गर्ने पोखरा महानगरपालिकाको योजना छ। पूरानो ट्राफिक घर भत्काएर त्यहाँ पोखरा घर निर्माण सुरु गर्ने पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘पोखराको पोखरा घर बनाउन […]

सेती खोंचमा विलीन प्रेमको निसानी

पोखरा – ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यती एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसेको थियो। काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि […]

आमालाई मार्न साथीलाई १ लाखको 'सुपारी' दिए, हत्यापछि जबरजस्ती करणीको प्रयास गरे !

पोखरा । रोजगारीका लागि दुबई गएका ओमबहादुर नेपाली गत वर्ष नेपाल फर्किए । उनी घरका जेठा छोरा हुन् । कास्कीको मादी गाउँपालिका–१० ठेगाना भएका नेपाली हाल पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्छन् । रोजगारीमा गएपनि सोचेजस्तो नभएपछि स्वदेश फर्केका ३६ वर्षीय नेपालीको दिनचर्या कुलतमा बित्न थाल्यो । उनी साथीहरूसँग दिनहुँ रक्सी खान थाले । उनलाई...

कात्तिकमा ब्याउने गाईले अहिलै दूध दिन थाल्यो : RajdhaniDaily.com

RajdhaniDaily.com |   गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । २०७७ - नब्याउदै दुध दिने गाइ