तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग थप तीन वर्षको सम्झौता गरेका छन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि आफू नयाँ सम्झौताको लागि सहत...

सम्बन्धित सामग्री

नेपाललाई धेरैभन्दा धेरै खेल जिताउन प्रयास गर्छु : फुटबल प्रशिक्षक एनासी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलाई मंगलबार सार्वजनिक गरेको छ।एन्फाले गरेको कार्यक्रममा मुख्य प्रशिक्षक इटालियाली प्रशिक्षक एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए। उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रति

नेपाली फुटबल टिममा कार्यवाहक मुख्य प्रशिक्षक हुमागाई नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मे

थापा दोस्रोपटक महिला टोलीका मुख्य प्रशिक्षक

नेपाली फुटबल टोलीका पूर्वमिडफिल्डर कुमार थापा दोस्रोपटक राष्ट्रिय महिला फुटबल टोलीमा मुख्य प्रशिक्षक बनेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई छैटौँ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीका...

फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन छानबिन समितिको सिफारिस

नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र

नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान

२१ माघ, काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई शुक्रबार सम्मान गरेको छ । प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप-विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए । ‘आज […]

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाकाे सम्मान

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल खेलाडी मेहनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए। सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो। साफ च्याम्पियनसिपको फाइनल […]

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने

काठमाडौं : अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै दुई वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने बताएका छन्। आज नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियनसिप २०२१ मा सहभागी खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रशिक्षक अलमुताइरी अझै दुई वर्ष नेपालमै रहने बताएका हुन्। 'कोचको समाधान…

नेपाली फुटबल प्रशिक्षक अतमुताइरी यसकारण दर्शकदीर्घामा बस्नुपर्ने

काठमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अतमुताइरी विवादमा आइरहन्छन् । उनको अभिव्यक्तिका कारण बेला बेलामा समस्यामा पर्ने गरेका छन् । यसपटक उनलाई अभिव्यक्तिकै कारण निलम्बन गरिएको चर्चा छ । अल्मुताइरीले साफ पछि नेपालको प्रशिक्षक नरहने र नेपाल पनि नफर्कने अभिव्यक्ति दिएका थिए । यसले निकै चर्चा पायो । तर, उनलाई […]

कुवेतमा खेल्न सजिलो छैन : नेपाली फुटबल प्रशिक्षक अल्मुताइरी

काठमाडौं। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतमा खेल्न सहज नभएको बताएका छन्। विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि अल्मुताइरीले भने, “मौसमका कारण कुवेतमा खेल्न दुवै टिमका लागि सहज हुनेछैन।” नेपालले बिहीबार साँझ ९ः४५ बजे जाबेर अल-हमाद रंगशालामा खेल्नेछ। पहिलो खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। नेपाल तीन अंकका साथ समूह ‘बी’को चौथो स्थानमा छ।

अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

२२ चैत, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ […]