रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन्। कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित चौरजहारी–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका हुन्। स्थानीय युवाहरूले आज आइतबार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताए। स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिए। विज्ञप्तिमा वड