दाङ : वडा कार्यालय सार्न नहुने भन्दै स्थानीयले तुलसीपुर उपमहानगरपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
रक्षाचौर मजुवामा रहेको वडा कार्यालय वनहरीमा सार्न लागेको विरोधमा स्थानीयले फागुन १७ देखि तालाबन्दी गरेका हुन्। लामो समयदेखि भएको तालाबन्दीकाले कामकाज ठप्प भएको छ।
वडा कार्यालय सार्न नहुने ...