तीन दिनदेखि वडा कार्यालयमा तालाबन्दी

त्रिवेणी नगरपालिका ९ को वडा कार्यालय तीन दिनदेखि ताला लागेको छ। वडा अध्यक्षले आफू अनुकल भवन भाडामा लिएको भन्दै स्थानीयले कार्यालयमा

सम्बन्धित सामग्री

शिक्षक माग्दै बागचौरका चार विद्यालय र वडा कार्यालय विद्यार्थीद्वारा तालाबन्दी

शिक्षक अभावमा पढ्न नपाएको भन्दै आक्रोशित विद्यार्थीले बागचौर नगरपालिकाका चार विद्यालय र एउटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बानपा–३ चोरपानीको  अमरज्योति मावि, वडा ६ जामुनेचौरको  सरस्वती मावि,  ११ नम्बर वडा कार्यालयसँगै त्यहाँका शिशु कल्याण मावि र सहिद भरत स्मृति विद्यालयमा सोमबार ताला लगाइदिएका हुन् ।

कर्मचारीद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

नेपालगञ्ज – बाँके डुडुवाका कर्मचारीले गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन्। दलहरुको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९।८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि तलबसमेत खान नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ। कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी […]

वडा कार्यालयमा तालाबन्दी

राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।

रुकुम पश्चिमको चौरजहारी–११ वडा कार्यालयमा तालाबन्दी

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन्। कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित चौरजहारी–११ वडा कार्यालय स्थानीयले तालाबन्दी गरेका हुन्। स्थानीय युवाहरूले आज आइतबार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताए। स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिए।  विज्ञप्तिमा वड

आफ्नै वडामा कार्यालय राख्न खोज्दा तालाबन्दी

सुर्खेत । बराहताल गाउँपालिका- ८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निर्णय विवादित बनेको छ । जेठ १२ मा उनले वडा कार्यालय आफ्नै वडामा सार्ने निर्णय गरेका थिए । तर, अहिले कार्यालय रहेकै ठाउँ वडाम्बर ५ मा कार्यालय राख्नुपर्ने मागसहित कार्यालयमा तालाबन्दी गरिएको छ । पहिलो बैठकमा कार्कीले आफ्नै वडाको दमारेस्थित जनकल्याण सामुदायिक वनको […]

एमसीसीको विद्युत प्रशारण लाइनको विरोध, वडा कार्यालयमा तालाबन्दी

एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् । एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् । अपर

निर्माणमा अवरोध गरेको भन्दै वडावासी आन्दोलित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको

https://www.onlinekhabar.com/2020/05/869188

१८ जेठ, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । २०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको …

वडा कार्यालय सार्ने निर्णयको विरोधमा तालाबन्दी

दाङ : वडा कार्यालय सार्न नहुने भन्दै स्थानीयले तुलसीपुर उपमहानगरपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्।  रक्षाचौर मजुवामा रहेको वडा कार्यालय वनहरीमा सार्न लागेको विरोधमा स्थानीयले फागुन १७ देखि तालाबन्दी गरेका हुन्। लामो समयदेखि भएको तालाबन्दीकाले कामकाज ठप्प भएको छ।  वडा कार्यालय सार्न नहुने ...