काठमाण्डौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेटमा पेश गरिएको जानकारी दिएका छन्।उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको कारण मेडिकल कलेज बनाउने तयारी गरेको स्पष्ट पारे।नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।यो योजनामा निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाई छ।नेपालबाट जाप