काठमाडौँ – तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा युएईसँग नेपाल पराजित भएको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल ८५ रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गर्दै युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल पुरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटिएको […]