एसियन कप छनोट- अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू १७ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ ले पराजित भएको थियो । १० खेलाडीमा सिमित नेपाल अन्तिम १० मिनेटमा २ गोलको सामना गर्दै पराजित भएको थियो । चाइनिज ताइपेका लागि लिन हाइ […]

सम्बन्धित सामग्री

यू–२० महिला एसियन कप छनोट - नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन

काठमाण्डाै - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो ।यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्र...

यू–२० एसियन कप छनोट : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट अन्तरगत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । यो पराजयसँग नेपाल प्रतियोगितमा जितविहीन बनेको छ । बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक […]

एएफसी यू-२० एसियन कप छनोट : कतारसँग नेपाल पराजित

२८ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोटमा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३-१ ले पराजित भएको हो । छनोटमा नेपालले यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा कतारका लागि ३० औं […]

दीपले पेनाल्टी छेके पनि बलियो जोर्डनसँग नेपाल पराजित

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको छ ।

दीपले पेनाल्टी छेके पनि बलियो जोर्डनसँग नेपाल पराजित

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको छ ।

जोर्डनसँग नेपाल पराजित

कुवेत- एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ...

एसियन कप छनोट : दिपले पेनाल्टी बचाए पनि जोर्डनसँग नेपाल पराजित

२६ जेठ, काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको छ । समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गरेको थियो । जोर्डनसँग नेपाल पराजित भएको यो […]

नेपाल अफगानिस्तानसँग पराजित

एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालले ब्यहोर्यको हारसँगै नेपाल प्रतियोगितामा जितविहिन भएको छ ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको अंक विहीन बनेर प्रतियोगिताबाट फर्कने भएको छ । छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले परा

नेपाल थाइल्यान्डसँग २–० ले पराजित, दुवै गाेल दाेस्राे हाफमा !

काठमाण्डाै – फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँगकाे खेलमा नेपाल पराजित भएकाे छ । चाेनबरीमा भएकाे खेलमा नेपाल थाइल्यान्डसँग दुई–शून्य पराजित भएकाे हाे । पहिलाे हाफ बराबरीमा सकिएकाेमा थाइल्यान्डले दुवै गाेल दाेस्राे हाफमा गरेकाे हाे । थाइल्यान्डले खेलकाे ७७ औँ र ८८ औँ मिनेटमा गाेल गर्‍याे ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेकाे हाे । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भए...

एएफसी एसियन कप छनोट : घरेलु मैदानमा नेपाल पराजित :: Pahilopost.com

काठमाडौँ : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपाल ताजिकिस्तानसँग २-१ ले पराजित भएको छ।  क्वालिफायर्स अन्तर्गतको प्रतियोगितामा नेपालको यो दोस्रो हार हो।  जितपछि ताजिकिस्तानले ३ अंक जोडेको छ। ताजिकिस्तान यसअघिको दुवै खेलमा पराजित भएको थियो।  नेपालको खेलमा १ अङ्क मात्र छ।  ताजिकिस्तानले पाँच मिनेटको अन्तरमा