कपिलवस्तु हत्याकाण्ड : विवाहेत्तर सम्बन्धका कारण पत्नीकै योजनामा माओवादी नेताको हत्या !

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयमाथि जेठ ५ मा गोली प्रहार भयो । अज्ञात व्यक्तिले हानेको गोलीबाट गम्भीर घाइते भएका पाण्डेयको उपचारका क्रममा पाँच दिनपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । सो हत्याकाण्ड दीपक पत्नी महिमा पाण्डेयकै योजनामा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निष्कर्ष छ । सोमबार प्रहरीले अनुसन्धान निष्कर्ष सहित हत्यामा संलग्न ११ जनालाई सार्वजनिक गरेको छ ।दीपकलाई गोली प्रहार गर्दा ओम प्रकाश यादव उर्फ प्रकाशले मोटरसाइकल चलाएका थिए । कप

सम्बन्धित सामग्री

हत्या गरी गाडिएका कुर्मीको टाउको ६ दिन पछि फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँको कुलोमा हत्या गरी गाडिएको युवकको शवको टाउको ६ दिन पछि फेला परेको छ।...

आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान […] The post आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रीमतीको हत्या गरी हत्या गरी आगो लगाई भाग्ने पुरुष ७ वर्षपछि पक्राउ

कपिलवस्तु, २९ पुस । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका ब्यक्ति ७ वर्षपछि पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको हो । सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका–६ […]

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँचीमा हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।२०६४ सालमा मृतक सुर्यवंशीको घरमै तीनजना मिलेर हत्या गरेका थिए। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेको जिल्लाले जनाएको छ । अर्घाखाँचीका प्रहरी  प्रमुख डिएसपी अमर थापा क्षेत्रीका अनुसार मृतक

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँ...

आमाको हत्या अभियोगमा छोरा  पक्राउ

कपिलवस्तु प्रहरीले   एक  वर्ष अघि  आमाको  हत्या गरेर  फरार भएका  छोरालाई  पक्राउ  गरेको  छ ।जिल्ला प्रहरी प्रमुख  एसपी नवराज  अधिकारीका अनुसार  २०७६ साल  कार्तिक  १६ गते  बिहान  कपिलवस्तु नगरपालिका -८ दोहनीका  २८ वर्षीय  सुरेन्द्र  कुर्मीले  आफ्नी  ५५ वर्षीय आमा  फुलमतीलाई  घरायसी  विवादका क्रममा   हत्या  गरेका  थिए  । आमाको  हत्या विरुद्ध  सो

आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्।...

हातका औँला महँगोमा बिक्री गर्न महिलाको हत्या

कपिलवस्तु / मानिसको शरीरका अंग तान्त्रिक प्रयोजनका लागि महँगो मूल्यमा बिक्री हुने भन्दै एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले कपिलवस्तु घर भइ लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या अभियोगमा ६ जनालाई पक्राउ गरेको हो ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय... The post हातका औँला महँगोमा बिक्री गर्न महिलाको हत्या appeared first on Purbeli News.