कपिलवस्तु / मानिसको शरीरका अंग तान्त्रिक प्रयोजनका लागि महँगो मूल्यमा बिक्री हुने भन्दै एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले कपिलवस्तु घर भइ लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या अभियोगमा ६ जनालाई पक्राउ गरेको हो ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय...
The post हातका औँला महँगोमा बिक्री गर्न महिलाको हत्या appeared first on Purbeli News.