सरकारले ल्याएको अर्थनीति सही : सांसद देव

काठमाडौँ– सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले  पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताएका हुन् ।  ‘नेपाल श्रीलंकाको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले सकारात्मक रुपमा अघि […]

सम्बन्धित सामग्री

मुलुकको राजनीति र अर्थनीतिमा व्यापक सुधार जरुरी छ – सांसद गिरी

प्रतिनिधि सभाका सांसद दीपक गिरीले मुलुकको राजनीति र अर्थनीति सुधार गर्नुपर्ने बताएका छन् ।

प्रचण्डपथ महतपथमा विलय भएछ : बास्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रचण्डपथ महतपथमा विलय भएको टिप्पणी गरेका छन्। सोमबार संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै बास्कोटाले प्रचण्डपथलाई महत पथमा विलाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै व्य‌ंग्य गरेका हुन्। बजेटका प्राथमिकता र सिद्धान्तमा समाजवाद भन्ने शब्द हराएको भन्दै उनले समाजवाद माओवादीले छाडेको कुरा पुष्टि भएको बताए।मुलुकको तीन खम्बे अर्थनीति भए पनि सिद्धान्त र प्राथमिकतामा निजी क्षेत्रलाई मात्रै प्रोत्साहित गरिएको

अझै लगानीको वातावरण बन्न सकेन : उद्योगपति चौधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै उद्योगपति चौधरीले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए ।नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरु उद्यमशिल बन्न चाहना भएपनि […]

उद्योगी-व्यवसायी चन्दादाता मात्र होइनन् : उद्योगपति चौधरी

१ पुस, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले उद्योगी-व्यवसायीलाई केवल चन्दादाताको रुपमा मात्र नहेर्न आग्रह गरेका छन् । आर्थिक पत्रकार समाज नेपाल -सेजन)ले बुधबार आयोजना गरेको सेजन अर्थनीति बहस कार्यक्रममा भाग लिँदै उद्योगी चौधरीले …

कर बढ्ने सूचना बेचेर १२० विद्युतीय गाडी ल्याइयो : सांसद कँडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारीसाधन पैठारी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सुचना वेच्ने काम गरेको आरोप लगाएका हुन। ‘आ...

https://www.onlinekhabar.com/2020/03/843600

२९ फागुन, काठमाडौं । सांसद राजेन्द्रकुमार केसीले सेयर बजार अर्थमन्त्री डा. युवराज खतिवडाको छायासँग पनि डराएको बताएका छन् । ‘मलाइ लाग्छ अर्थमन्त्रीजी खुला अर्थनीति र खुलमा अर्थतन्त्रको निश्चित रुपमा विरोधी हुनुहुन्न, तर के कारणले हो’ उनले …