काठमाण्डौ - नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतीय गाडी पैठारी भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सूचना बेच्ने काम गरेको आरोप लगाउनुभएको हो । उहाँ...