स्वेच्छाचारी यात्रामा अंकुश

इतिहासमै बलियो प्रधानमन्त्री बनेर चुलिएको केपी शर्मा ओलीको राजनीतिक उचाइ आफ्नै कारण झन्–झन् ओरालो लागेको छ । सर्वोच्च अदालतले कार्यकारीको स्वेच्छाचारी निर्णयमाथि क्रमशः अंकुश लगाउँदै जान थालेपछि प्रधानमन्त्री ओली आक्रामक कित्ताबाट अब रक्षात्मक बन्न पुगेका छन् ।

सम्बन्धित सामग्री

त्रिविको उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी : अनेरास्ववियु

६ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी भएको आरोप लगाएको छ । फागुन २ देखि ४ गतेसम्म भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढंगबाट प्रक्रिया […]

टिकट वितरणमा ओली स्वेच्छाचारी भएको रावलको आरोप

नेकपा (एमाले) का नेता डा. भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताएका छन् ।नेता रावलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर कार्यकर्ताको अपमान गरेको बताए । उनले भने, “मैले स्वाभिमान, सुशासन र […]

उपेन्द्र यादवको स्वेच्छाचारी गतिविधिका कारण पार्टी परित्याग गरेँः कार्की

मोरङ – जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले अध्यक्ष उपेन्द्र यादवको स्वेच्छाचारी गतिविधिका कारण पार्टी परित्याग गरेको बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सदस्य कार्कीले अध्यक्ष यादवको गतिविधिका कारण पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा कार्कीले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकलढंगबाट चलाएको, फितलो राष्ट्रवाद र खस आर्यप्रति पूर्वाग्रह राख्दै आन्दोलनलाई […]

उपेन्द्रमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखियो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई […]

सभामुख स्वेच्छाचारी भए  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाएका छन् ।  मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गरे । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिद

काँग्रेस नेतृत्व स्वेच्छाचारी बन्दै गयो : पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेतृत्व पछिल्लो समय स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले २००७ सालदेखि काँग्रेसले आफ्नै इतिहास बनाएको भए पनि पार्टी नेतृत्व पार्टी सिद्धान्त अनुसार अगाडी नबढेकाले निराशा छाएको बताए ।वरिष्ठ नेता पौडेलले काँग्रेस एक्लै चुनाव लडेको अवस्थामा गत निर्वाचनकै अवस्था दोहोरिन सक्ने बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि दलहरूबीच सहकार्य गरेर अगाडी बढ्नु प

स्वेच्छाचारी कार्यकारी प्रमुख भइसकेपछि पटक पटक न्यायालय आउनुपर्ने

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका कारण पटक– पटक अदालतमा आउनुपर्ने अवस्था आएको बताएका छन्।अहंकारी कार्यकारी प्रमुखले संविधान उल्लंघन गरेको कारणले आफूहरु न्यायालयको ढोकामा आउनु बाध्य भएको उनको भनाई छ । यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेकोसमेत उनले बताए ।थापाले सर्वोच्च अदालत प्रति भरोसा रहेको भन्दै यसअघि गरेको व्याख्यामा टेकेर अबको केही दिन भित्रमा संसद पुर्नस्थापना हुने बताए।

संसद् अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखायो: कांग्रेस

काठमाडौं, बैशाख ७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक हठाहत अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृति प्रर्दशन गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले जनसरोकारका कयौं विषयमा छलफल गर्न छाडेर बैठक अप्रत्यासित रूपमा अन्त्य गरेको आरोप लगाएको हो। ‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका […]

प्रचण्ड र नेपालको निरीहपनले ओली स्वेच्छाचारी बनेः झाँक्री

नेकपा नेतृ रामकुमारी झाँक्रीले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी बनाउन पार्टीका शिर्ष नेताहरूको अकर्मण्यता पनि कारक रहेको बताएकी छन्।