मोरङ – जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले अध्यक्ष उपेन्द्र यादवको स्वेच्छाचारी गतिविधिका कारण पार्टी परित्याग गरेको बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सदस्य कार्कीले अध्यक्ष यादवको गतिविधिका कारण पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा कार्कीले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकलढंगबाट चलाएको, फितलो राष्ट्रवाद र खस आर्यप्रति पूर्वाग्रह राख्दै आन्दोलनलाई […]