महोत्तरी–२ का उम्मेदवार भण्डारीको पल्लाभारी, घरदैलोमा उत्रियो जनलहर

काठमाडौं, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा प्रतिनिधिसभााका लागि महोत्तरी–२ का गठबन्धनका उम्मेदवार शरदसिंह भण्डारीको घरदैलो कार्यक्रममा जनताको व्यापक सहभागिता देखिएको छ । भण्डारीको राजनीतिक व्यक्तित्व र छविकै कारण उनको जित सुनिश्चित् रहेको सो क्षेत्रका युवादेखि बृद्धहरुको दाबी छ । भण्डारीले आज लोहारपट्टीमामा आफ्नो घरदैलो गरेका छन् । भण्डारीले ‘बहिष्करणमा पारिएकाहरुलाई अधिकारसम्पन्न […]

सम्बन्धित सामग्री

महोत्तरी २ मा शरतसिंह भण्डारी विजयी

महोत्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन् ।

महोत्तरी २ मा शरतसिंह भण्डारी विजयी

महोत्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन् ।

महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

काठमाडौं– महोत्तरी-२ मा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् । भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् । एमालेका राम परीक्षण यादवले […]

महोत्तरी–२ मा लोसपाका शरत सिंह भण्डारी निर्वाचित

जनकपुरधाम – महोत्तरी क्षेत्र नम्बर २ बाट लोसपाका नेता शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भण्डारी १४ हजार ७० मतान्तरले निर्वाचित भएका हुन्। उनले तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजय सिंहलाई पराजित गरेका हुन्। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११ हजार […]

महोत्तरी–२ मा लोसपाका शरतसिंह भण्डारी विजयी

काठमाडौं, ९ मंसिर । महोत्तरी–२ मा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् । उनले तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् । भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् । […]

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

उनले २५ हजार १९० मत ल्याउँदै विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे।...

महोत्तरी-२ : लोसपाका उम्मेदवार शरतकै अग्रता

महोत्तरी : जिल्लाकाे क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार शरत सिंह भण्डारीले अग्रता कायम गरेका छन्। भण्डारीले १६ सय २७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डा.रामपरिक्षण यादवले ९ सय २६ मत ल्याएका छन्।तमलोपाका उम्मेदवार डा.विजय सिंहले ३ सय ७७ मात्रै मत पाएका छन्।

महोत्तरीमा पनि लोसपा र गठबन्धनबीच विवाद

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको उम्मेदवार र सत्ता गठबन्धनको उम्मेदवारबीच महोत्तरीमा पनि विवाद उत्पन्न भएको छ । सर्लाही २ नम्बर क्षेत्रको जस्तै महोत्तरी २ मा पनि विवाद उत्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी मञ्जु यादव र लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइनबीच गठबन्धनको आधारिक उम्मेदवारको विषयमा विवाद सुरु भएको छ । दुवैजनाले आआफ्नो पार्टीबाट महोत्तरी २ (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । र, दुवैजनाले गठबन्धनको आधिकारिक उम्म

लोसपाले टुङ्ग्यायो ८ जना उम्मेदवार, राजेन्द्र महतोले पाएनन् सत्ता गठबन्धनको साथ

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधिसभाका उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनसँगको तालमेलमा पाएको ७ सिटमा लोसपाले उम्मेदवार खडा गरेको हो । सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनब

महोत्तरी–२ मा कांग्रेस नेता महेन्द्र यादवको दाबेदारी

नेपाली कांग्रेसका नेता महेन्द्र यादव (मधुकर) महोत्तरी–२ बाट उम्मेदवार बन्ने कसरतमा छन् । पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका यादव महोत्तरी–२ को टिकटका लागि तीव्र लबिङमा छन् । उनी २०५६ मा भएको आम निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । ०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिकामा पनि उनी सांसद भएका थिए । त्यस यता कांग्रेसबाट आफूले कुनै अवसर नपाएको यादवको गुनासो छ । ०७४ मा महोत्तरी-२ बाट कांग्रेस केन्द्रीय सदस्य किरण यादवले चुनाव लडेकी थिइन्