महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको उम्मेदवार र सत्ता गठबन्धनको उम्मेदवारबीच महोत्तरीमा पनि विवाद उत्पन्न भएको छ । सर्लाही २ नम्बर क्षेत्रको जस्तै महोत्तरी २ मा पनि विवाद उत्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी मञ्जु यादव र लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइनबीच गठबन्धनको आधारिक उम्मेदवारको विषयमा विवाद सुरु भएको छ । दुवैजनाले आआफ्नो पार्टीबाट महोत्तरी २ (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । र, दुवैजनाले गठबन्धनको आधिकारिक उम्म