महोत्तरी-२ : लोसपाका उम्मेदवार शरतकै अग्रता

महोत्तरी : जिल्लाकाे क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार शरत सिंह भण्डारीले अग्रता कायम गरेका छन्। भण्डारीले १६ सय २७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डा.रामपरिक्षण यादवले ९ सय २६ मत ल्याएका छन्।तमलोपाका उम्मेदवार डा.विजय सिंहले ३ सय ७७ मात्रै मत पाएका छन्।

सम्बन्धित सामग्री

रुपन्देही ३ मा सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै

रुपन्देही क्षेत्र नं ३ मा सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ।

डोटीमा एकिकृत समाजवादीका उम्मेदवार आलेको अग्रता

डोटीमा एकिकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिएका छन् । दुई हजार २६ मत गणना हुँदा आलेले एक हजार दुई सय नौ मत ल्याएका छन् । ६ सय ५४ मतसहित नेकपा...

चितवन ३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।  गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका...

दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता

दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन्।

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार साम्पाङ, पछिपछि गठबन्धन

सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङले १४७ मतको अग्रता लिएका छन् ।

विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका सागर थापाले...

नुवाकोटको बेल्कोटगढीमा माओवादीका उम्मेदवार लामाको अग्रता

नुवाकोटको बेल्कोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत बहादुर लामाले अग्रता लिइरहेका छन् ।वडा नम्बर १, २ र १३ को मतगणनामा लामाले नौ सय ६२ मत ल्याएका छन् । एमालेका...

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । शनिबार राति १० बजेसम्म कुल गणना भएको १३५३ मतमध्ये हमालले ६१८ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पछयाइरहेका छन् । वडले ३९८ मत पाएका छन् भने नेकपा […]

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कामयमै राखेका छन् । ५ सय ५३ मत गन्दा हमालले २५० मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले १६७ मत ल्याएका छन् ।हमालले वडसँग ७३ मतले अग्रता बनाएका छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत ल्याएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार अग्रता

धनगढी उपमहानगपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन ।