बिस्केक : एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले ताजकिस्तानसँग हार ब्यहोरेको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा नेपाली टोली ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो।
खेलको तेस्रो मिनेटमै आदिल हमिदले नेपाललाई अग्रता दिलाएका थिए। तर, ८ औं मिनेटमा ताजिकिस्तानका योरोभ इडरिसले गोल फर्काउँदै खेल…