श्रीलंका दीलशानले विराटनगरबाट इपिएल खेल्ने

एजेन्सी – श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय […]

सम्बन्धित सामग्री

इपिएल खेल्न थरंगा र धाम्मिका नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका ओपनर तथा पूर्व कप्तान उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसाद चौथो सस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । थरंगा र धाम्मिकाले शरद भेषावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट इपिएल खेल्ने छन् । थरंगा र धाम्मिका दरबार मार्गको याक एण्ड यतिमा होटलमा भैरहवा टोलीसँग जोडिसकेका […]

श्रीलंका स्टार गुणरत्नेले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]

श्रीलंका ब्याट्सम्यान फर्नान्डोले इपिएल खेल्ने

एजेन्सी – साविक विजेता ललितपुर प्याट्रियट्र्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई अनुबन्ध गरेको छ । २९ वर्षिय श्रीलंका शीर्षक्रमका ब्याट्सम्यान फर्नान्डोले ११ टेस्ट, ८ ओडिआई र ७ टि२० आई खेल खेलेका छन् । टेस्टमा एक शतक र ४ अर्धशतक सहित कुल ६ सय ७७ […]

श्रीलंका तीव्र गतिका बलर भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो । ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र […]

थरंगाले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । ३६ वर्षिय थरंगा गत वर्ष ललितपुर प्याट्रियट्र्सबाट इपिएल खेल्ने जनाएको थियो । तर इपिएल कोरोना कारण समयमै हुन सकेन । यस सिजनमा उनलाई भैरहवाले टोलीमा भित्र्याएको छ । थरंगाले श्रीलंका क्रिकेट बोर्डसँग खेलाडीसँग बिग्रिदो […]

चान्डिमलले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दीनेश चान्डिमलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । चान्डिमललाई शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट यसै महिना टोलीमा अनुबन्ध गरेको थियो । तर चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने भएपछि इपिएल खेल्न नआउने भएका हुन् । श्रीलंकाले बिहीबार […]

श्रीलंका अलराउन्डर चितवनमा अनुबन्ध

एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । ३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ […]