नागरिक अगुवाहरुले सिंहदरबारमा धर्ना दिने

स्वास्थ्य क्षेत्रमा देखिँदै गएको बेथिति र दुरावस्थाविरुद्ध आइतबार नागरिक अगुवाहरुले सिंहदरबार धर्ना दिने भएका छन् । करिब एक महिनादेखि धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने उद्धेश्यले बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा धर्ना दिन लागिएको हो ।शनिबार बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा आइतबार ११ बजे धर्ना कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ । विज्ञप्तिमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन चौथो सा

सम्बन्धित सामग्री

अधिकार नदिए सिंहदरबारमा धर्ना दिने : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशसभाको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य उमाकान्त गौतम, सपना दर्जी, गोम्बू शेर्पा र इस्राइल मन्सुरीले लिएका थिए । प्रदेशसभा सदस्यहरूले कर्मचारीको वृत्तिविकासदेखि  प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नेसम्मका प्रावधान ऐन बनाउनुपर्ने बताए। श्रेणीविहीन कर्मचारीदेखि विशिष्ट श्रेणीका […]

ऐन माग्दै सिंहदरबारमा धर्ना

संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरबार अगाडि धर्ना दिएका हुन् ।

सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ता छुटे

काठमाडौं। बृहत् नागरिक आन्दोलनको आह्वानमा सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरू साँझ छुटेका छन्। सिंहदरबार घेर्नेका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरूलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छाडेको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिनै लाग्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौँ : बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने भएको छ । आन्दोलनले विज्ञप्ति जारी गर्दै  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा नआउने भन्दै धर्ना दिन लागिएको नागरिक आन्दोलनले जनाएको छ । सार्व…

बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौँ : बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने भएको छ । आन्दोलनले विज्ञप्ति जारी गर्दै  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा नआउने भन्दै धर्ना दिन लागिएको नागरिक आन्दोलनले जनाएको छ । सार्व…

बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिन लागेको हो। शनिबार जारी गरिएको विज्ञप्तिमा नागरिक आन्दोलनले धरानमा आन्दोलनको चौथो साता पुग्दा पनि सरकारले वार्ताका लागि पहल नगरेकाले दबाब स्वरूप धर्ना दिन लागेको जनाएको छ।

बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ