प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको उद्घोष

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन कञ्जुस्याईं गरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले संविधान बमोजिमका अधिकारहरु प्रदेश नपाएमा आफूहरु केन्द्रीय निकाय सिंहदरबारमै धर्ना दिन जानसमेत पछि नहट्ने उद्घोष गरेका हुन् । संविधानले दिएको अधिकार सूचीमा […]