एमालेले एकल बहुमत ल्याउने ओलीको दाबी

पोखरा, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले विनाश होइन, विकासको बाटो रोज्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज (सोमबार) पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई […]

सम्बन्धित सामग्री

ओलीको ०८४ सपनाः एकल बहुमत पुर्‍याएर एमालेको सरकार

केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् ।

आगामी चुनावमा एकल बहुमत आउँछ : ओली

एमाले अध्यक्ष केपी ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेको छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत...

सबै विरोधीले सुनिराखुन्, एमालेले ८४ मा एकल बहुमत ल्याउँछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं.२०८४ को चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। ‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भने, ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छ

पटकपटक जितेका छौं, फेरि जित्नेछौ : केपी ओली

१२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए । ‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि […]

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने ओलीकाे दाबी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनमा कांग्रेसभन्दा धेरै ठूलो पार्टी बन्ने बताउनु भयो । उहाँले एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई भने सरकारमा सामेल गराउने […]

अरु पार्टीका लागि एकल बहुमत सम्भव छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उहाँले अरु पार्टीका लागि […]

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

सुरुङ्गा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।  शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच […]

१५० सिट जित्ने ओलीको दाबी

एमाले अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन  १५०’ बनाएर निर्वाचनमा होमिएको बताएका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ एक सय ५० सिट ल्याउने उनको दाबी छ ।  बुधबार...

वाग्मतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी

हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा […]