आगामी चुनावमा एकल बहुमत आउँछ : ओली

एमाले अध्यक्ष केपी ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेको छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत...

सम्बन्धित सामग्री

आगामी चुनावमा एकल बहुमत ल्याउने गरी एमाले अघि बढ्छ: शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले आउँदो २०८४ को संघीय चुनावमा एकल बहुमत ल्याउने गरी अघि बढ्ने रणनीति बनाएको बताएका छन् ।

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने ओलीकाे दाबी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनमा कांग्रेसभन्दा धेरै ठूलो पार्टी बन्ने बताउनु भयो । उहाँले एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई भने सरकारमा सामेल गराउने […]

एमालेले एकल बहुमत ल्याउने ओलीको दाबी

पोखरा, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले विनाश होइन, विकासको बाटो रोज्नुपर्ने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज (सोमबार) पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई […]

प्रदेश सभामा एकल बहुमत कठिन

आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।

चुनौती भएपनि एकल बहुमत ल्याउँछौँ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गरेका छन्।मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार चामेमा सम्बोधन गर्दै पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन्।आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट बृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि सारेको बताए।उनले भने, ‘गठबन्धनभ

चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा […]

एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा सोमबार उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा […]

एमाले कसैसँग नमिलिकनै बहुमत ल्याउँँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा …

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने केपी ओलीको दावी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”