एमाले अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर निर्वाचनमा होमिएको बताएका छन् । आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ एक सय ५० सिट ल्याउने उनको दाबी छ ।
बुधबार...
रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गरे ।
सुरुङ्गा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गरे । शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधवार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् । ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले
भक्तपुर – मध्यपुर थिमी नगरपालिकामा प्रमुख दुई दलका उम्मेदवारले आआफ्नै पार्टीले निर्वाचन जित्ने दाबी गरेका छन् ।रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा नेकपा एमालेका नगर प्रमुखको उम्मेदवार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले आफुलेनै निर्वाचन जित्ने दाबी गरेका हुन् ।एमालेका उम्मेदवार श्रेष्ठले गएको पाँच वर्षमा आफूले नगरपालिकामा धेरै काम गरेर […]
काठमाडौँ । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रबल […]
काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताउनुभयो । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने […]
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् । उनले भनेका छन–‘म आफू जित्नेमा ढुक्क छु, म पहिलो चरणमै चुनाव जित्छु, यदि त्यस्तो भएन […]
काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार ईन्द्रबहादुर बानियाँले आफूले चुनाव जित्ने दाबी गरेका छन् । रिपोर्टर्स नेपाल डकमसँगको संक्षिप्त कुराकानीमा बानियाँले आफूले जित्ने आधार भनेको बाग्मती प्रदेशमा आफूले खेलेको भूमिका र पार्टीलाई बलियो बनाएको सुनाए । बानियाँ बाग्मती प्रदेशको पार्टीका संसदीय दलका नेता पनि हुन् । अहिले नेकपा समाजवादी पार्टी राजेन्द्र […]