तथ्यांकमा स्थानीय तह निर्वाचन : प्रदेश १ मा ६ हजार पदका लागि साढे २१ हजारबिच प्रतिस्पर्धा

काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा २१ हजार ५२२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश १ मा एक महानगरपालिका सहित दुई उप-महानगरपालिका र ४६ नगरपालिकाका प्रमुख र उपप्रमुखमा ९८ जना र ८८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १७६ जना निर्वाचित हुँदैछन्। त्यस्तै, यस प्रदेशमा एक हजार १५७ वडाहरुमा…

सम्बन्धित सामग्री

प्रदेश १ मा गठबन्धनसँग एमाले एक्लै लडे ३ सिट, राप्रपा मिले ६ सिट !

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा कस्तो आउला भन्नेमा दलहरु आन्तरिक लेखाजोखामा छन् । स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्ष पदका उम्मेदवारले ल्याएको मतका आधारमा आसन्न निर्वाचनको नतिजा कस्तो आउन सक्छ भन्ने आकलन भइरहेको छ ।प्रदेश १ मा सोही मतलाई आधार मानेर हेर्दा दलहरु एक्लाएक्लै भिड्दा एमालेले २० सिट जित्न सक्ने देखिएको छ । कांग्रेसले भने इलाम २, ओखलढुंगा, झापाको क्षेत्र नम्बर ३, मोरङको क्षेत्र नम्बर ५, मोरङको क्षेत्र नम्बर ६, सुनसरीको क्षेत्र नम्बर २ र ४ र सोलुखुम्बु निर्वा

६५ जिससमा नयाँ नेतृत्व : काँग्रेस पहिलो, प्रदेश १ मा एमालेलाई जित्यो समाजवादीले

स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस)को चुनाव अन्तिम चरणमा छ । शुक्रबारसम्म ६५ जिल्लामा जिससको नयाँ नेतृत्व आएको छ । प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ ।जसमा काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रमुखमा

स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक

काठमाडौँ- स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक आव्हान र सुरुसमेत हुन थालेका छन् । शुक्रबारदेखि बागमती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भएलगत्तै प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले पनि बैठक आव्हान गरेको छ । प्रदेश १ र सुदूरपश्चिमले १६ जेठका लागि र मधेश प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक ...

महिला अध्यक्षमा ४ जना, उपाध्यक्षमा २५१ निर्वाचित

स्थानीय तह निर्वाचन २०७९ को हालसम्मको मत परिणाम अनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् । प्रदेश १ मा दुइ, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा एक जना गरी देशभर ४ जना महिला अध्यक्ष निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।त्यसैगरी, देशभर हालसम्म महिला उपाध्यक्षमा २५१ जना निर्वाचित भएका छन् । प्रदेश १ मा ४१, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ४९, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ३८ र सुदुरपश्चिम प्रदेशमा ४८ जना विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

काठमाडौं । प्रदेश १ मा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई चुनावी गठबन्धन जोगाउन मुस्किल हुने सम्भावना बढेको छ । यसको सुरुवात संखुवासभाबाट भएको छ । यहाँ नेपाली कांग्रेसले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको छ । यसको असर प्रदेश १ का अन्य धेरै ठाउँमा […]

काँग्रेस  प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन थाल्ने

नेपाली काँग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् । पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् । प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए । उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पा

स्थानीय तह निर्वाचन मिति तोक्न सडक बहस

मोरङ – विराटनगरमा स्थानीय तहको निर्वाचन माग गर्दै एमालेनिकट संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले सडक बहस गरेको छ। ट्राफिक चौकमा बुधबार एकतर्फी सडक छेकेर आयोजना गरिएको बहसमा प्रदेश १ का पूर्वमुख्यन्यायाधिवक्ता चूडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरी निर्णय गर्न नसक्ने प्रस्ट्याए। सरकारले यथाशीघ्र निर्वाचनको मिति तोक्नुपर्नेमा जोड दिएका आचार्यले संविधानले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय […]