काठमाडौँ- स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक आव्हान र सुरुसमेत हुन थालेका छन् । शुक्रबारदेखि बागमती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भएलगत्तै प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले पनि बैठक आव्हान गरेको छ ।
प्रदेश १ र सुदूरपश्चिमले १६ जेठका लागि र मधेश प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक ...