स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस)को चुनाव अन्तिम चरणमा छ । शुक्रबारसम्म ६५ जिल्लामा जिससको नयाँ नेतृत्व आएको छ । प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ ।जसमा काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रमुखमा