कवि नवराज पराजुलीले आफ्नै आवाजमा ल्याए मर्मस्पर्शी गीत ‘जान्छु’

आफूलाई संगालुँ कि उसलाई अँगालुँ, कस्तो धर्मर हो यो ? सक्दो गर्दा नि, सबथोक खोसिने, कस्तो धर्म हो यो ? मन्दिर अन्तै छ मेरो, यहाँ त, मन थिर बनाउँछु जान्छु यी शब्दमा कवि नवराज पराजुलीले ‘जान्छु’ बोलको गीत ल्याएका छन् । लिरिकल शैलीमा सार्वजनिक गीत मर्मस्पर्शी महसुस हुन्छ । युट्युबमा सार्वजनिक गीतमा शब्द, संगीत र […]

सम्बन्धित सामग्री

नेपाल लिटरेचर फेस्टिभल : जाडाेमा उभिएरै कविता र गीतमा झुमे पाेखरेली

कास्की - बुधवार हिजाे बेलुकी पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए।  चिसोयामको पर्वाह नगरि उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाउनुभयो । उहाँले अरुण थापाको ‘आँखाको...

‘नेपाल लिटरेचर फेस्टिबल’ मा झुम्याे पाेखरा

पाेखरा- बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरू कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले […]

नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्यपुस्तिकामा

काठमाडौं : नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य पुस्तिका सार्वजनिक भएको छ। बुधवार मण्डला थिएटरमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरित पुस्तकको विमोचन गरिएको हो। विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। जहाँ सुवेदीले उपन्यासलाई नाटकका रुपमा पुनर्लेखनको…

नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा

काठमाडाैं: कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा आएको छ। ८७ कविता संग्रहित पुस्तक नेपालय पब्लिकेसनले बजारमा ल्याएकाे हाे।पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली सुफि-शैलीका कविता भन्

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह प्वाँख बजारमा आएको छ। पब्लिकेसन नेपालयले बजारमा ल्याएको कविता संग्रहमा ८७ कविता संग्रहित छन्। भुटानी मूलका नेपाली–भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफि–शैलीका...

सिक्किममा नेपाली भाषा र साहित्यको चर्चा

झापा : नेपाली भाषाभाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमको मनन भवनमा दर्शक खचाखच भरिएका थिए। भवनमा दर्शकको ताली, संगीतसँगै कविता कन्सर्ट गर्दै थिए, नेपालका चर्चित युवा कवि नवराज पराजुली।पहिलोपटक सिक्किम पुगेका नवराजको स्वागतका लागि दर्शक तथा श्रोताको तालीको वर्षा बर्सियो। कवि पराजुलीका कवितासँगै झुम्यो सिक्किम। पराजुलीले एक घण्टाभन्दा बढी प्रस्तुति दिए। प्रस्तुतिको समयमा सिक्किमका दर्शक मात्र नभई सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले)सहित मन्त

कवि नवराज पराजुलीका तीन कविता, तीन प्रसंग

काठमाडौं : नवराज पराजुली नेपाली कविता क्षेत्रका वर्तमानका चर्चित कवि हुन्। छोटो समयमा नेपाली साहित्यमा कविका रूपमा स्थापित उनको पहिलो कवितासंग्रह 'सगरमाथाको गहिराइ' २०७३ मा प्रकाशन भएको थियो। सरल तथा संवेदनात्मक कविता लेखन, आकर्षक प्रस्तुति शैली उनको पहिचान हो। नेपालका विभिन्न क्षेत्र तथा विदेशमा सम...

कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैनः नवराज पराजुली

वर्षौं साधना गरेका र दर्जनौं कृति निकालेका कविहरु बजारमा छ्याप्छ्याप्ती छन् । तर, उनीहरुको खासै चर्चा हुँदैन । जम्मा एउटा कृति निकालेका नवराज पराजुली भने यतिबेला ‘स्टार कवि’ भएका छन् । जम्माजम्मी ३४ कविता लेखेका उनलाई साहित्य पढ्ने नेपालीले चिन्दिनँ भन्यो भने आश्चर्य हुन्छ । पहिलोपटक तीता प्रश्न सामना गरेका नवराज …

कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैनः नवराज पराजुली

वर्षौं साधना गरेका र दर्जनौं कृति निकालेका कविहरु बजारमा छ्याप्छ्याप्ती छन् । तर, उनीहरुको खासै चर्चा हुँदैन । जम्मा एउटा कृति निकालेका नवराज पराजुली भने यतिबेला 'स्टार कवि' भएका छन् । जम्माजम्मी ३४ कविता लेखेका उनलाई साहित्य पढ्ने नेपालीले चिन्दिनँ भन्यो भने आश्चर्य हुन्छ । त्यसो त लोकपि्रय भए पनि पराजुलीका …

नेपालगञ्जमा सुनिए कवि नवराज पराजुली

नेपालगञ्ज । कवि नवराज पराजुलीको नेपालगंजमा कविता कन्सर्ट सम्पन्न भएको छ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले ५ वटा कविता वाचन गरेर सुनाए । करिब १ घण्टाभन्दा बढि समय उनले आफ्ना शसक्त कविताहरु वाचन गरे । पराजुलीले च्याउ, सगरमाथाको गहिराइ, हृयाब्बी बड्डे, कविता वाचन गर्दा दर्शकहरु कति …