पाेखरा- बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए। चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरू कविता र गीतमा मुग्ध बने। गायक सागरको ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट सुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो। सागरले […]